कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडाै – नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० […]

मेलम्चीको पानी आइतवारदेखि धारामा छाड्ने

काठमाडौँ – बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौँ उपत्यका वासीका धारमा आइतवारदेखि छाड्ने तैयारी उपत्यका खानेपली लिमिटेड ( केयूकेएल ) गरेको छ। खानेपानी लिमिटेड खुमलटार ,मिनभवन ,महांकाल र मनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड पनि भरेर वितरण खोल्न लागिएको हो। यसै गरि राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उत्घाटन गर्ने भएको छ। भृकुटी मण्डपमा जडान गरिएको नया धाराको टुटी […]

काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडाै – नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । 

तिनबुदे सहमति,प्रतिबन्ध फुकुवा र गिरप्तार

तुफान सिंह कालिकोटे तिनबुदे सहमति पछि नेकपा माथिको धरपकट् गिरफ्तार पक्राउ पुर्जिले सरकार प्रतिको ईमानदारिता माथी गम्भीर प्रशन चिन्ह खडा गरिदिएको छ । मलाई लाग्छ नुन देखायर बाख्रालाई छोप्ने रणनीति सरकारले बनाएको बुझिन्छ कामरेड हरु ३ बुदे सहमति लगत्तै केहि दिनमै प्रक्रिया पुगाएर विभिन्न अबस्थामा गिरफ्तार गरि बन्दी जिबन बिताई रहेका निर्दोष नेता कार्यकर्ताहरु माथिको झुट्टा मुद्दा […]