काठमाडौं – होटेल उद्योगले मासिक १ अर्ब ८० करोड रुपैयाँ बराबरको घाटा बेहोर्नु परिरहेको व्यवसायीले बताएका छन् । होटेल संघ नेपाल (हान)ले संकलन गरेको तथ्यांक अनुसार यस्तो आंकडा आएको हो । संघका अध्यक्ष सिर्जना राणाका अनुसार कोरोना भाइरसको महामारी र यसले पर्यटक आगमनमा पारेको प्रभावका कारण यस्तो क्षति हुन पुगेको हो । संघको ४७ औं […]
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । शुक्रबार विहानैदेखि बालुवाटारमा आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बसेको हो । विहान साढे ८ बजेदेखि शुरु भएको बैठकमा १५ जना मन्त्री उपस्थित छन् । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ ।
काठमाडाै – अखिल (क्रान्तिकारी) नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जेको नेतृत्वमा मकवानपुर जिल्ला र चितवन जिल्लाका विभिन्न स्थानमा संगठनको जिल्ला तथा राष्ट्रिय सम्मेलनको पूर्व तयारी स्वरूप वभिन्न कार्यक्रमहरु भइरहेका बताइएको छ । संगठनले अखिल (क्रान्तिकारी)का संगठनका सबै जिल्ला सदस्यहरूलाई सम्मेलनको तयारीका लागि आवश्यक सबै […]
काठमाडाै – युवा संगठन,नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको पालिका स्तरिय भेला कम्रेड रोहितको नेतित्वमा १९ सदस्यीय कमिटी चयन गर्दै भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सोही जिल्लाका ईन्चार्ज कम्रेड निशान र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक र धौलागिरी ब्युरो ईन्चार्ज कम्रेड बिजयकुमार र युवा संगठन नेपालका केन्द्रीय सदस्य क.नेत्रको […]