काठमाडाै – नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठन को चौथो राष्ट्रिय भेला जनकब्यूरो को सिन्धुली माडी मा भएको छ । कार्यक्रम अध्यक्षता कमरेड हरि श्रेष्ठ गर्नु भएको छ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा जनपरिषद नेपालका प्रमुख अथिती कमरेड सन्तोष बुढामगर सुभकामना मन्तव्य राक्दै किसान को मुख्य समस्या भनेको अहिले को दलाल संसदीय व्यवस्था हो […]
तनहु – युवा संगठन नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको पालिका स्तरिय भेला सम्पन्न भएको छ । रोहितको नेतितृवमा १९ सदस्यीय कमिटी चयन गर्दै भेला सम्पन्न भयको हो । कार्यक्रममा जिल्ला ईन्चार्ज निशान,युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरी ब्युरो ईन्चार्ज बिजयकुमार र युवा संगठन नेपालका केन्द्रीय सदस्य नेत्रको उपस्थिती रहेको थियो । […]
काठमाडाै – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा आफ्नो राजनैतिक गतिबिधिलाई तिब्र बनाएको छ । पार्टीको नयाँ नीति तथा कार्यक्रम गाउँ स्तरसम्म पुर्याउन जिल्लाव्यापी राजनैतिक प्रशिक्षण तथा बैठकहरु धमाधम सम्पन्न भैरहेका छन् । रोल्पाको लुङग्री र सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । लुङग्रीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा […]
जाजरकाेट – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले नलगाड नगरपालिकाको शिक्षा तथा खेलकुद समन्वय इकाईमा माग पत्र बुझाएको छ । संगठनका जिल्ला संयोजक विराजन शाहीको नेतृत्वमा गएको टोलीले नलगाड नगरपालिकाको शिक्षा तथा खेलकुद समन्वय इकाईमा १४ बुद्दे माग पत्र बुझाएको हो । नयाँ शैक्षिक सत्रमा निजी क्षेत्रबाट संचालित संस्थागत बिद्यालय र […]