भ्रामक समाचार बारे नेकपा सचीवालयकाे जवाफ

काठमाडाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको सचिवालयले एक बिज्ञप्ती जारी गरी नेकपा र नेतृत्वको बारेमा भ्रमपुर्ण प्रचारबाजि बन्द गर्न अनुरोध गरेको छ । केही मिडियाहरुले नियतबस नै विप्लव गुमनाम भन्ने आसयका समाचार आए पछि महासचिव विप्लवको सचिवालयले उक्त बिषयको खंडन गर्दै बिज्ञप्ती प्रकाशित गरेको हो । चैत २७ गते केही संचार […]

निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्छः अर्थमन्त्री

काठमाडाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि उठाउने गरी सरकारले काम गर्ने बताएका छन् । उनले व्यवसायीमा आत्मविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने समेत बताए । निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको समुदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि […]

भाकपा (माओवादी) द्धारा भारत बन्दको आह्वान

एजेन्सी । भारतमा लामो समयदेखि भारतीय सत्ताका विरुद्ध सं’घर्ष गर्दै आएको भाकपा (माओवादी)को केन्द्रीय कमिटिले अप्रिल २६ मा भारत बन्दको आह्वान गरेको छ । जनताको आन्दोलनमाथि भारतीय सरकारले गरेको दमन र धरपकडको विरोधमा बन्दको आव्हान गरिएको सोमबार दक्षिण उप प्रान्तीय ब्यूरोले जारी गरेको सार्वजनिक प्रेस वक्तवयमा उल्लेख गरिएको छ । वक्तव्यमा बन्द सफल पार्न आम […]

पाटन संयुक्त क्याम्पसको ९ औँ इकाई सम्मेलन सम्पन

ललितपुर – अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अन्तर्गत पाटन संयुक्त क्याम्पसको ९ औँ इकाई सम्मेलन सम्पन्न भएको छ । जनक शाहीको अध्यक्षतामा १९ सदस्यीय मुल इकाई समिति गठन भएको छ । उत्त सम्मेलनबाट उपाध्यक्ष प्रेरणा बुढा, सचिव खगेन्द्र मल्ल, सहसचिव प्रदिप तामाङ र कोषाध्यक्षमा लक्षमण तिमिल्सैना निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा […]