बिरजङ्गलाई अदालतको २१ दिने म्याद !

काठमाडाै – नेत्रविक्रम चन्द (विप्लव)का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा लेखिएको छ […]

नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गर्‍याे दोस्रो त्रैमासिक वित्तीय विवरण

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन गत आवको दोस्रो त्रैमासभन्दा चालू आवको सोही अवधिमा १५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही […]

चलचित्र ‘प्रेमगन्ज’ मा सम्पदा बानियाँ

काठमाडाै – चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेजगिरी र नायिकामा बेनिशा हमालसंगै सम्पदा पनि छनोट भएकी हुन् । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी […]

त्रिभुवन आर्मी फुटबल क्लब : नेपाली सेनाको राष्ट्रिय च्याम्पियन छवि थप उजागर

– त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ । सेनालाई विजय तुल्याउन नवयुग श्रेष्ठले २ दुई तथा सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक– एक गोलको योगदान […]