काठमाडाै – फोटो पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ र उनको टोलीले शुक्रबार दिउँसो ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आरोहणका लागि पूर्णिमाको टोली गत चैत ८ गते काठमाडाैंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत म्याग्दीको नारच्याङबाट उकालो लागेको थियो। पूर्णिमालगायत […]
सुर्खेत – कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । एमालेका सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन् । मुख्यमन्त्रीको पक्षमा माओवादीका १२, काँग्रेसका ६ र एमालेका ४ जना सांसदले मत दिएका हुन् […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बालुवाटारमा बैठक बोलाएको जानकारी दिए। थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै समयपछि आफूलाई प्रधानमन्त्री ओलीको फोन आएको बताए। ‘मलाई थाहाँ छैन यो राम्रो […]
सुर्खेत – कर्णाली प्रदेशले नयाँ नेतृत्व पाउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत नपाउने भएपछि कर्णालीमा नयाँ सरकार बन्ने भएको हो । संसदमा १३ सिट रहेको माओवादी केन्द्रले एक जना सांसदलाई कारबाही गरेपछि अहिले १२ सिटमा सिमित भएको छ । एमालेमा लागेका माओवादी केन्द्रका प्रदेश सांसद धर्मराज रेग्मीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]