उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहयोगमा चीन प्रतिबद्धः सी चिनफिङ

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ (बीआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् । बोआओ मञ्चको वार्षिक शिखर बैठकको उद्घाटन समारोहमा भिडियो कन्फरेन्स मार्फत मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि सङ्क्रामक […]

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडौ – त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलवारदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक […]

अखिल क्रान्तिकारी जाजरकाेटकाे २० अाैँ जिल्ला सम्मेलन सम्पन्न

जाजरकोट – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २० औँ जिल्ला सम्मेलन सदरमुकाम खलंगामा सम्पन्न भएको छ । केन्द्रिय सचिवको प्रमुख अतिथित्यतामा सम्पन्न सम्मेलनमा जिल्ला स्थित पार्टीका नेता कार्यकर्ता, सात वटै पालिकाका विद्यार्थीहरुको उपस्थिती रहेको अखिल क्रान्तिकारी जाजरकोटका सचिव दिपेन्द्र सिंहले जानकारी दिए । सम्मेलनले अव नयाँ नेतृत्व समेत चयन […]

क्रान्तिका निम्ति हाम्राे कार्यभार

– कुमार क्षेत्री एकठाउँमा त कमरेड फिडेल क्यास्ट्रोले भन्नुभएको छ- ‘सच्चा क्रान्तिकारीहरु कुनै सम्मान वा प्रतिष्ठाका लागि लड्दैनन्। न त कुनै इतिहासमा ठाउँ पाउनका लागी नै यस्तो गर्छन्।’ महान कमरेड क्यास्ट्रोको उक्त महत्वपूर्ण भनाईलाई मन मस्तिष्कमा राखेर व्यवहारिकतामा कार्यन्वयन गर्नु हामि पछिल्ला सबै क्रान्तिकारी शक्तिहरुको लागी महत्वपुर्ण कडि बनेको छ। सच्चा कम्युनिष्ट क्रान्तिकारी विचारधारा लिएर […]