प्रचण्ड अब सेवासुविधा भोगी सत्ताको ध्वस्त गर्दै विदेशी सम्झौता बहिस्कार गर्ने अस्त्र बनेर प्रचण्ड बन्ने हो

लक्ष्मण चौलागाईं विद्रोही प्रचण्डको बारेमा धेरै लेख्ननुपरेको प्रचण्ड बर्बाद भएकोले हो । नत्र देउवा, बाँस्कोटा, कमल थापा, रामबहादुर, कृष्णबहादुर, माधव नेपालहरुलाई इङ्गित गरेर लेखिन्थ्यो नि उहाँहरुको विरोध र समर्थनले मुलुकको राजनीतिमा केही नया वहाव आउनेछैन । आजको मितिसम्म प्रचण्ड ठान्दै होलान् म माओवादी केन्द्रको अध्यक्ष, पहिला नेकपाको दोश्रो अध्यक्ष त्यहाँ भन्दा पहिला जनयुद्ध सन्चालन गर्दै […]

अखिल (क्रान्तिकारी) का दुई ऐतिहासिक कार्यभारहरु

नरेन्द्र विश्वकर्मा नेपालको वर्तमान राजनैतिक र शैक्षिक परिस्थिति निकै जटिल, गम्भिर एवं संकटग्रस्त ठाँउमा पुगेको छ । नेपाली जनताको सात दशक सम्मको राजनैतिक संघर्षमा व्यक्त भएका विचार, भावना र चाहना माथी नयाँ÷नयाँ नाम र भेषमा तुसारापात हुँदै आएको छ । नेपाली सामाजिक जीवनका समग्र क्षेत्रहरुमा जस्तै ९० लाख विद्यार्थीहरुको शैक्षिक गुणस्तर, व्यवस्थापन र भविश्य पनि […]

सुनको भाउ फेरी बढ्यो

काठमाडौ – सुनको भाउ तोलामा आज २ सय रुपैयाँले बढेको छ । निरन्तर उकालो लागेको सुनको भाउ आज बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला ९१ हजार ७ सय पुगेको छ । त्यसै […]

अखिल क्रान्तिकारी डडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न

डडेल्धुरा – विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी) डडेल्धुराको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल (क्रान्तीकारी) सेती महाकाली ब्युरो संयोजक तथा उक्त कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्र शाह ले उक्त कार्यक्रम लाई सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थाले […]