एजेन्सी – भारतमा कोरोना भाइरसको संक्रमण दर तिव्ररुपमा बढेको छ । दिनप्रतिदिन भारतमा कोरोना संक्रमण र मृत्युले नयाँ रेकर्ड राखिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार भारतमा ३ लाख ३२ हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट २२ सय ६३ जनाको मृत्यु भएको छ […]
काठमाडाै. – नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो । विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो । सूचना थाहा नपाएका केही […]
काठमाडाै – कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। देशभर पछिल्लो २४ घण्टामा बिहीबार २ हजार ४ सय २८ संक्रमित थपिँदा २ सय ५२ जना मात्रै निको भएका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुआतमै संक्रमितको उपचारमा समस्या देखिन थालेको […]
काठमाडाै – गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यमा रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ। मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो। नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापा नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। […]