काठमाडौं – मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन […]
काठमाडाै – आज देशभर समान्यत मौसम बदली रही केही ठाउँमा चट्याङ, हावाहुरी र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम […]
लक्ष्मण चौलागाईं बिद्रोही विधि, नीति र पद्दती नभएको सिंहदरबार होस नभएको मान्छे जस्तो हो कि होइन ? जनताको पक्षमा बोलम नेता सुध्रन सक्छन् । यी नेताको मात्रै गुणगान गाउनाले जनता भुले यी नेतृत्वले अनि बेला बेला बक्न थाले प्रचण्डजीले मेरा दस लाख कार्यकर्ता ! प्रचण्ड कमरेड तपाईं ३ करोड जनताको प्रचण्ड हो कि चाकरी र […]
हेम बहादुर खडका कम्युनिस्ट पार्टीको आफ्नै किसिमको साङ्गठानिक संरचना हुन्छ, अनुशासन हुन्छ, मर्यादा हुन्छ, “जनसेना-जनसत्ता-पार्टीको” सुसज्जित बलियो आत्माबिश्वास बोकेको, भौतिक, बैज्ञानिक, सत्य र तथ्यमा आधारित, माक्र्सवादि बिचार, सिद्धान्त र दर्शन सहितको जनतामा रोलमोडेल हुनसक्ने क्याडरहरु भएको संघर्षको मैदानमा निकै नै सान्दार ढंगले आफ्नो जिम्मेवारी पूरा गरेर बिजयको झण्डा गारेर, जितका सङ्गित र नाराहरु लगाएर सधैं […]