तुफान सिंह कालिकोटे महासाय प्रचण्ड ज्यु फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प छैन भन्ने कुरामा कुनै दुई मत नै छैन । बिगतमा तपाईबाट कमजोरी भएकैहो यो तपाईंले महसुस गर्नैपर्छ जो सपना अमुल परिबर्तन पछी नेपाली जनताले पाउने सुख र बिकासको एउटा् एजेन्डा सहित राज्य र बिद्रोहीहरु बाट १७ हजार नेपाली आमाका सन्तानहरुले बिर्गती […]
बेद बोहरा बिश्वमा जति पनि क्रान्तिकारी र युगान्तकारी परिवर्तनहरु भए सबैमा युवाको भुमिका रहेको कुरालाई कसैले नकार्न सक्दैन । चाहे फ्रान्सेली क्रान्ति होस या अमेरिकी स्वतन्त्रता सङ्राम या भारतको अजादिको आन्दोलन या २००७ सालको राणा शासन बिरुद्धको आन्दोलन किन नहोस । हरेक क्रान्तिमा युवाले अग्रनी मोर्चा रहेर ठुला ठुला क्रान्ति सफल पारेका हुन । यति […]
काठमाण्डौ – तङ इल मोदो संघ नेपालको आयोजनमा पहिलो पटक अनलाइन बोन(काता) प्रतियोगिता –२०२१ सम्पन भएको छ । कोरोनाको महामारीको कारणले बिश्वभरी नै भौतिकरूपमा खेलकुद गतिविधि गर्न असम्भव जसै भैरहेको र खेलाडीहरुमा निराशा पैदा भएको अवस्थामा खेलाडीहरुमा नयाँ उर्जा र उत्साह जगाउन प्रतियोगिताको आयोजना गरिएको तङ इल मोदो संघका महासचिव बिष्णु गिरीले बताए । प्रतियोगिता अप्रिल […]
हरि बहादुर चन्द समय गतिशील छ, सायद त्यसैको प्रभाव होला आजको बदलिदो विश्व परिवेश र यसले विज्ञान र प्रविधिमा गरेको अभूतपुर्व विकास । आदिम साम्यवादी व्यवस्थाबाट अगाडी बढेको मानवसमाज दास युग, सान्तवादी युग हुँदै पुजीवादी युगमा प्रवेश त ग¥यो तर ५ औं शताव्दीमा रोमन साम्राज्यको पतन र भारतीय उपमहाद्धीपमा गुप्त साम्राज्यको उदय सँगै सामन्तवादलाई पुजीवादले […]