घट्दै कोरोना ग्राफ : ८०२३ जनामा संक्रमण पुष्टि हुँदा ६८९१ डिस्चार्ज

काठमाडाै – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २सय ८६ पीसीआर परीक्षण र र ६सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो […]

कोरोना तिमी कस्तो कोरोना

कविता सन्दर्भ घायल पैसा र राजनीति सरकार घमण्डी नेताहरूको अगाडि लडाई गर कोरोना गरिबको घर घरमा उपचारको  न्याय आउछ कि कैत मोड बद्लियो भने दुखी गरिबको साहारा हुन्छ  कोरोना तिमी कस्तो कोरोना कोरोना तिमी कस्तो कोरोना गरिबलाई भोकै राख्ने  सरकार र धनिको पेट भर्ने कोरोना तिमी कस्तो कोरोना भ्रष्टाचार सक्षमको भाडो भर्ने असहायलाई गरिब गाउघर […]

काेराेना महामारीमा सजग रहन नागरिकलाइ अपिल

सन्दर्भ घायल, मलेसिया सिंगाे देश सँगै जाजरकाेट जिल्लाबासी नागरिकहरूले कोरोना युद्धको चुनौतीपूर्ण सामाना गर्ने बेला भएको छ । कुशे गाउपालिका सबै बिरामीलाई राम्रोसँग हेर देख देखि उपचार देखि के के आवश्यकता हुन्छ पुरा गर्न हार्दिक अनुरोध गर्दछु । कुशे गाउपालिका दुम्दाला बिरामीहरु राम्रोसँग चेक जाँच गरेर उपचार गर्नुपर्छ र अन्य सबै आक्रान्त बिरामी लगायत सबै […]

पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई

काठमाडाै – पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाण्डु रेजर्स एफसीले जितेको छ। दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले  पराजित गर्दै काठमाण्डु रेजर्सले उपाधि जितेकाे हाे । जितसँगै काठमाण्डुले  कीर्तिमान ३५ लाख रुपैंया प्राप्त गरेकाे छ । काठमाण्डुको जितमा विदेशी खेलाडी मैसोके ओलुमोउलेले एकमात्रै निर्णायक गोल गरे। प्रतियोगितामा यो दुई टिमबीचको तेस्रो […]