काठमाडाै – नेपाली काँग्रेसको बैठक सुरु भएको छ । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको हो । बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी पौने १० देखि सुरु भएको हो । बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी […]
काठमाडौं – नेपाल टेलिकमले सोमबारबाट परीक्षण सुरु गरेको भीओएलटीइ विभिन्न स्मार्टफोनहरुमा प्रयोग गर्न सकिन्छ। टेलिकमले सामसङ, साओमी र नोकियामा निश्चित मोडल तथा ब्राण्डहरुमा मात्रै भीओएलटीइ सेवा चल्ने जनाएको छ। टेलिकमले सामसङको ग्यालेक्सी ब्राण्डका एम ०१ एस, एम०२, एम ०२ एस, एम ११, एम १२, एम २१, एम ३० एस, एम ३१, ए १२, ए ५१, […]
काठमाडाै – सरकारले जनता समाजवादी पार्टीको माग पूरा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ । तर, त्यस्ता सन्तानका बाबु आमा दुवै नेपाली नागरिक हुनुपर्नेछ । बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय […]
कविता सरस्वती चाैलागाइ तिमी र म उस्तै लाग्थ्यो मलाई जब म सानो थिएँ । किनकी तिम्रो र मेरो कपाल कटाइ उस्तै हुन्थ्यो । हामीले लगाउने ड्रेस दुरुस्तै हुन्थ्यो । घरको कान्छो सन्तान भएर होला मलाई बाआमाले `बाबू´ भन्थे । गर्व लाग्थ्यो । उमेर बढेसँगै थाहा पाएँ तिमी र म मा धेरै फरक रहेछ । जब […]