सरकारले ल्यायो आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

काठमाडाै – सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। यस्तै […]

चालु आर्थिक वर्षमा एक खर्ब आठ अर्ब बराबरको निर्यात

काठमाडाै – चालु आर्थिक वर्ष २०७७÷७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो। विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को पहिलो दश महिनाको (साउदेखि वैशाखसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक […]

राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न अाेली सरकारलाइ नेकपाकाे चेतावनी

काठमाडाै – नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई राष्ट्रहित विपरीत कार्य नगर्न चेतावनी दिएको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार प्रेस वक्तव्य जारी गर्दै जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ खारेज गर्न माग गर्दै राष्ट्रहितविरुद्ध काम नगर्न चेतावनी दिएका हुन् । महासचिव […]

विपक्षी गठबन्धनका बहुमत सांसद सर्वोच्च जाँदै

काठमाडाै – प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी ५ दलका १४९ सांसदहरू सर्वोच्च अदालत जाने भएका छन् । कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद सोमबार सर्वोच्च जान लागेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना बहुमत सांसदको […]