राउटेको फैसला

कविता बीपी बिद्राेही झिलिमिली शहरको रंगिन दरबारभित्रका ए ! बन्दुकले घेरेको न्यायलय सुन ! ए ! धारा उपधाराका ठेली सुन ! ए ! सुकिला न्यायाधीश सुन ! गुर्भाकोटको यो स्वतन्त्र भेरी किनारबाट मैलो गादो र कछाड लगाएको म मैन बहादुर राउटेको निष्फिक्री बयान सुन !   न आयें कहिल्यै नागरिकता माग्न न आयें कहिल्यै लालपुर्जा […]

सजग भएर लगानी गर्न धिताेपत्र बाेर्डकाे लगानीकर्तालाइ अाग्रह

काठमाडौं – धितोपत्र बोर्डले सजग भई लगानी गर्न आग्रह गरेको छ । पछिल्लो समय सेयर बजार विस्तार भइरहेको छ । यस्तो बेला लगानीकर्ताहरुले सम्बद्ध कम्पनीको वित्तीय अवस्था अध्ययनमा विशेष ध्यान दिनुपर्ने बोर्डको भनाई छ । कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, नेटवर्थ लगायतका पक्षमा ध्यान दिनुपर्ने बोर्डको भनाई छ । यसैगरी, पछिल्लो समय सेयर कर्नरिङ, […]

मुख्य मन्त्री भट्टले गरे विश्वासकाे मत प्राप्त

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । यो सँगै उनको पद जोगिएको छ । मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन्। उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए। कांग्रेसले भने ‘नो भोट’को नीति लिने […]

धनगढीले रच्यो इतिहास, पहिलो संस्करणको फाइनलमा

धनगढी- धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे। काठमाडौंका तेज तामाङले एक गोल फर्काए। […]