युवालाई मात्र होइन घाइते याेद्दालाइ पनि केन्द्रिय समितिमा राख्न कार्यकर्ताको प्रचण्डलाई सुझाब

श्रदेय अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ज्यू नेकपा माओवादी केन्द्र पेरिसडाडा कोटेश्वर काठमान्डौ ।     बिषय – छोटो सल्लाह र सुझाब ।   हाम्रो गौरवशाली नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका श्रदेय अध्यक्ष क. प्रचण्ड ज्युबाट हालै केन्द्रीय कमिटी थप गर्ने र त्यसमा ४० बर्ष पेरिफेरिका युवाहरुलाई विशेष प्राथमिकता भन्ने कुरा छ यो एकदमै राम्रो निर्णय […]

लेटरप्याडको नक्कली श्रद्धाञ्जलीले मेरो घर रोयो रे

कविता लक्ष्मण चौलागाईं विद्रोही मैले के बिराएं र मेरो सुशासन म बाट भएको थियो र कुनै जन दमन म मात्रै एउटा आस्थाको सिपाही सुकुम्बासी र दिनहिनको सुदिनमा यात्रारत् थिएं दुईसाल पहिला मेरो भौतिक शरीर जो मेरो देशको शासकलाई बढी भो पैतालाबाट गोली ठोक्दा मेरो टाउको बाट गोली निकाल्ने खाले सफाया मैले लगाएको जुत्ता खोलेर घुंडामा […]

चर्चित गायक सन्सार धामीको “छोरो बिग्रीयो दारुले” गित सार्वजनिक (भिडियो सहित)

काठमाडौ –चर्चित गायक सन्सार धामीको आवाजमा रहेको DJ गितमा के एस सोनीको शब्द रहेको “छोरो बिग्रीयो दारुले“ नामक गित sansar dhami youtube Channel  मार्फत शनिवार सार्वजनिक भएको छ । पुकार डि सि को निर्देशन, प्रदिप एस के को कोरिओग्राफर, पदम विश्वकर्मा को सम्पादन रहेको उक्त गितमा  चर्चित र्यापर जगत तिरुवाको र्याप रहेकोछ भने म्युजिक गायक […]

नेकपा काठमाडौ महानगरको बिस्तारित बैठक सम्पन्न

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समितिको कार्यालयको बिस्तारित बैठक सम्पन्न भएको छ । कोरोना महामारीको कारण जारी निशेधाज्ञामा स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै उक्त कार्यक्रम समपन्न गरिएको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समितिले जानकारी गराएको छ । काठमाडौ महानगर समिति कार्यालय सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका काठमाडौ जिल्ला सचिवालय […]