प्यारागन स्कुलका दोषीलाई कार्वाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौ जिल्लाले काठमाडौको गौशाला स्थित प्यारागन स्कुल प्रशासनलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्यारागन स्कुल प्रशासनले अभिभावक र सञ्चारकर्मि माथि दुव्र्यवहार गरेको प्रति अखिल क्रान्तिकारी काठमाडौ जिल्ला अध्यक्ष गोभिन्द बिष्टले विज्ञप्ति मार्फत सोमबार भएको उक्त घटना प्रति आपत्ति प्रकट गरेका छन् […]

अाेली सरकारलाइ नेकपाकाे १० दिने अल्टिमेटम

काठमाडाै – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र प्रधान्मन्त्री केपी शर्मा अाेली  बीच आज भेटवार्ता भएको छ । आज बालुवाटारमा भएको भेटवार्तामा उनले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएका छन् । उनले १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको […]

कोरोना महामारीकालमा विश्व हिन्दू परिषद नेपालको सेवा कार्य

काठमाण्डौ – कोरोना महामारीको दोश्रो लहर शुरु भए लगतै विश्व हिन्दू परिषद नेपालको सेवा विभागले देशका विभिन्न गाउँ तथा शहरहरुमा विभिन्न सेवा कार्य गर्दै आईरहेको छ । विहिप नेपालको सेवा विभागले लकडाउनका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी राहत वितरणको कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।विश्व हिन्दू परिषद नेपाल सेवा विभागले कोरोनाकालमा गर्दै आएको सेवा कार्यहरु यस […]

अबकाे तीन दिन भारी बर्षा हुने सम्भावना

काठमाडौं – आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘धेरै […]