काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न भएको छ । जिल्ला सचिव विशालको अध्यक्षतामा बसेको उक्त बैठकको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव रहेका थिए । यस्तै अतिथिहरुमा पार्टी केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज हितमान, केन्द्रीय कार्यालय सचिव असल, स्कुलिण्¬ विभागका विपिन, बिशेष जिल्ला सचिव कुमाल लगायतका […]
काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समिति यतिखेर राहत संकलनमा कार्यमा सक्रियताका साथ लागिरहेको छ । कोरोना महामारी र बाढी पहिरोका कारण आम गरिखाने नागरिक भोकभोकै बस्नु परेकोले पार्टीको निर्देशन अनुरुप महानगर समिति राहत सामाग्री संकलनमा सक्रियतापुर्वक लागिरहेको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समिति ईन्चार्ज अविरलले जानकारी गराए । […]
काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँद्धारा टोखा नगरपालिका ग्रीनल्याण्ड स्थित काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कुललाई कार्वाही गरिएको छ । कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरुबाट चर्को शुल्क असुल गरिएको, अभिभावकहरुले स्कुल प्रशासनसँग छलफल गर्न खोज्दा व्यवास्ता गरेको भन्दै संगठनले स्कुलको गेटमा कालो व्यानर टाँसेर […]
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी ओली सरकारको बर्गमन पश्चात शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विकसित नयाँ परिस्थितिका बारेमा रातो खबरलाई दिएकाे विशेष अन्तर्वार्ताको पूर्ण अंश… संसदीय व्यवस्थाभित्र विकसित घटनाक्रमहरूलाई कसरी लिनुभएको छ ? पहिलो कुरा त हिजो अदालतको फैसला आयो र शक्तिमा रहेको केपी ओली सरकार ध्वस्त भएर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने […]