काठमाणडाै, श्रावण ११ । लकडाउनमा खुसी हुने विरलै व्यापारीमध्ये एक हुन्, राजेन्द्र केसी। काठमाडौं, यट्खास्थित श्री कन्या माध्यमिक विद्यालयको ठ्याक्कै अगाडि छ उनको मिठाई पसल। ५५ वर्षीय राजेन्द्रलाई अहिलेको व्यापारबारे सोध्दा जवाफ दिए, ‘बरू लकडाउनमै राम्रो व्यापार थियो। अहिले त त्यो बेला जस्तो हुन्न।’ कसरी नि? ‘सबै व्यापारीले डराएर पसल बन्द गरे, हामीले गरेनौं,’ उनले […]
११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो । बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका २ […]
काठमाण्डु – नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ । जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्ट पार्टीबाट निष्काशित भएका हुन् । शनिबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन […]
काठमाण्डु – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने स्पष्ट पारेका छन् । नेकपा फुट्दा नेपालको राष्ट्रियता नै संकटमा पर्ने उनले खतरा औंल्याए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । सरकारको […]