वसन्तपुर दरबार क्षेत्रमा ‘इनफ इज इनफ’ आन्दोलनका अभियन्ता २५ वर्षीय इशान अधिकारी (ईः) दोस्रोपटक अनशन बसेको नौ दिन पुग्यो । यसअघि पाटन दरबार क्षेत्रमा १२ असारमा सुरु गरेको आमरण अनशन सरकारसँग १२ बुँदे सहमतिपछि २३ असारमा तोडेका थिए । ‘कोभिड-१९’को सबल व्यवस्थापनका लागि सरकारसँग १२ बुँदे मागसहित उनी पहिलोपटक अनशन बसेका थिए । सहमति पालना गर्न सरकारले चासो […]
चितवन माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने निकुञ्जको निर्णयको पक्षमा उभिएका छन् वनमन्त्री शक्ति बस्नेत । गरिबका जनताको र जलाउनेलाई छानबिन गरेर दोषीलाई कारबाही गरिनेछ भन्न पनि नसकेर यी मन्त्रीले सीधै फैसला सुनाएका छन्– ‘चेपाङका घर होइन, मकै हेर्ने मचान मात्र जलाएको हो ।’ घर जलेको खरानी खेलाउँदै रोइरहेका जनताको आँसुलाई […]
सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ। सहकारी विभागले शुक्रबार निर्देशन जारी गर्र्दै ६ महिनादेखि एक वर्षसम्म ऋणको भाखा सार्न सकिने जनाएको छ। ऋणको म्याद थप भएसँगै सावा ब्याज तिर्नु नपर्ने भएको छ। कोरोनाका कारण ऋणी सदस्यमा परेको […]
विरेन्द्र शाह उनिहरु लाई लाग्दथ्योबगैंचा भित्रका सबै फूलहरुलाईमनपरी तरिकालेक्रुरता र निर्दयीता पुर्ण ढंग बाटऐया पनि गर्न नदिई चुडाल्न सक्छ्न ! उनिहरु सोच्दथेबगैंचा भित्र बस्न पाउनुको अर्थफूलहरु चुडाल्ने हक पाउनु हो ,त्यो सङ्गैबगैंचा भित्र फूलेका फूलहरु सङ्गजस्तोसुकै खेलवाड गर्न पाउनु पनि हो ! आखिर….ती फूलहरु लाईजसले घाम , पानी र चिसो नभनीहुर्कायो , बढायो र स्याहार […]