काठमाडौं – गत साउन ८ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले प्रेस नोट जारी गर्दै स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’बारे स्पष्ट पार्न खोजे । युवापंक्ति र नेकपाभित्र चर्चित नेताको छवि बनाएका शर्माको विषयमा प्रचण्डको सचिवालयले स्पष्ट पार्नुपर्ने अवस्था किन आयो ? के शर्मामा राजनीतिक विचलन […]
१३ साउन, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले मन्त्रालयमा सिफारिस गरेका तीन जनामध्ये सिलवाललाई सरकारले सदस्य सचिव चयन गरेको हो । यस्तै राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । नेपाल खेलकुद महासंघका सहसंयोजक रहेका कोइराला […]
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी नेत्री उमा भुजेल ‘शिलु’ लाई प्रहरीले अदालतको आदेशमा रिहा भएलगत्तै दसौँपटक गिरफ्तार गरेको छ । शिलुका साथै सुमनसिंह पौडेल र मीनप्रसाद तीनजनाको बहस–पैरवी साउन ११ गते सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै […]
धनगढी क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए। क्वारेन्टिन पछाडिको रूखमा पासो लगाएर आत्महत्या गरेका उनको स्वाब पिसिआर परीक्षणका लागि पठाइएको थियो। आज सोमबार उनको रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबाका प्रमुख प्रशासकीय अधिकृत […]