विषालु च्याउ खाँदा जाजरकोटमा एकै परिवारका ४ जनाको मृत्यु

१३ साउन, सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी  एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर […]

प्रचण्डलाई भीम रावलले भनेः ओलीसँग तपाईंको पदको झगडामा म सामेल छैन

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । मंगलबार ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णयमा स्थगित गरिएको भन्दै अर्को समूहका नेताहरु असन्तुष्ट रहेका छन् । बैठक स्थगित भएको सूचना अन्तिम समयमा दिएपछि अधिकांश नेताहरु बालुवाटार पुगिसकेका थिए र केही पुग्नेक्रममा नै […]

पछिल्लो २४ घण्टामा ३ सय ११ जना संक्रमित थपिए

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ५ हजार ३२ जनामा गरिएको परीक्षणमा ३ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसंगै नेपालमा संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ ।  आज १ सय […]

पहिरोले बाग्लुङमा दुई घर पुर्‍यो, तीन जनाको मृत्यु

रासस बाग्लुङका विभिन्न ठाउँमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा  तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रीता बिकको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ। सँगै सुतिरहेकी आमा होमकुमारी बिक […]