२१ असार, काठमाडौं । भक्तपुरका शिवनारायण मचामसी २०७५ फागुनको पहिलो हप्ता रानीपोखरी हेर्न आइपुगेका थिए । भक्तपुर नगरपालिकाले ‘रानीपोखरीमा पनि काम गर्नुपर्ने भयो’ भनेपछि भक्तपुरका पुराना पोखरीहरू मर्मतमा आफ्नो सिप देखाइसकेका उनी रानीपोखरी आइपुगेका थिए । त्यो दिन सम्झिँदै उनी भन्छन्, ‘काठमाडौंको गहना भनिने रानीपोखरी त हेर्दै विरक्त लाग्दो थियो ।’ सँगै रहेका इन्जिनियरहरूले सोधे, […]
काठमाडौं। लकडाउन खुकुलो र बजार खुल्न थालेपछि काठमाडौं फर्किन फर्जी कागजात बनाउँदै आउने क्रम बढेको छ। प्रहरीले थानकोटमा बाँकेबाट आएको एउटा बसलाई नियन्त्रणमा लिँदा फर्जी सवारी पासको पोल खुलेको हो। बाँकेबाट आएको बसमा २४ यात्रु थिए। सबै यात्रुलाई कीर्तिपुरमा रहेको राधाश्वामी होल्डिङ जोनमा पठाइएको छ। ना ६ ख ८४४५ नम्बरको बसले बाँकेबाट यात्रुहरु ल्याएको हो। […]
फ्रान्सको पेरिस सहरलाई सन् २०२४ सम्म साइकलमैत्री बनाउने वाचा मेयर एन हिडाल्गोले गरेकी थिइन्। कोरोना लकडाउन त्यो वाचा पूरा गर्ने अवसर बनेर आयो। हालै पेरिसमा ६५० किलोमिटर लामो साइकल लेन बन्यो, स्ट्यान्डहरू निर्माण भए। साइकल किन्न चाहने पेरिसबासीले ५ सय युरो र पुरानो साइकल मर्मत गर्न चाहनेले ५० युरो खर्च पाउन थाले। पेरिस मात्र होइन […]
धनगढी नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सुदुरपश्चिमका ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरुमा ज्ञापन पत्र बुझाएको छ । पठनपाठन बन्द भएकाे लामो समय भईसक्दा पनि विद्यालयहरु खुल्न नसक्दा विद्यार्थीहरुमा मानसिक तनाव समेत उत्पन्न हुन थालेको अवस्था छ । विश्वव्यापी माहामारीका रुपमा फैलिएको […]