[प्रिय कृष्ण सेन]

बि पि बिद्रोही………………………………भद्रगोल बन्दिघरबाटतिमिले नियालेको चन्द्रागिरीम खोजिरहेछु ओल्टाइ पल्टाइती बिम्बहरु,ती लयहरुकतै भेटछु कि भाबहरुकतै भेटछु कि तिम्रा रङहरुयो खाल्डोको कुनै उंचो भागबाटप्रिय् कृष्ण सेन चुमुचुमुझैं लाग्ने आकाशहरुडरलाग्दा भएका छनहलुवाबेदका दानाहरुमा रस छैननबन्दिबृक्षहरु अझै झयाङ्गिएका छनहिजोको भद्रगोल जेल जस्तो भएको छयो सिङ्गो शहर,छापामार उभिए झैं लाग्ने त्यो चन्द्रागिरीआज चन्द्रागिरी जस्तो छैनशहरको कालो धनको निगरानी गरिएको चन्द्रागिरीआज […]

वलीकाे समाजवादले निम्त्याएकाे जातिय विभेदकाे अन्त्य गराैँ

अमुल्य राज बिश्वकर्मा नेपालको संविधानमा उल्लेख गरिएको, बर्गबिहिन, धर्मबिहिन, जातिबिहिन, भनेर सबैबाट नेपाली जनता सुसम्पन्नता भएको छ भन्दै बामपंथी सरकार घोषणा गर्यो । अब नेपालमा सुशासन, समृद्धि आदि सबैको बिकास सम्पन्नता भैइसकेको छ । अझ जनताले पाउनु पर्ने सेवामूलक काम गरिरहेकै छौ । किन दिनको दिन टाउको दुखाउछन भनेर प्रश्न गर्नु हुन्छ माननीय प्रधानमन्त्री ज्यु […]

भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

अन्तर्जातीय बिहे गर्ने युवाको लास चार वर्षदेखि शिक्षण अस्पतालमा, अत्याचारको शृंखलामा अरू दलित पनि नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादा मात्र होइन, विवाह गर्ने र बरवधु छान्ने अधिकार पनि सुरक्षित गरेको छ, तर पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो, ज्यान बचाउन भेरीमा हामफालेका तीनजनाको शव भेटियो, […]

चन्द्र शमशेरको पत्र जसले लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्छ

काठमाडौँ — पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ । गर्ब्याङ, गुन्जी, बुदी, छाङरु र तिंकर गाउँका मुखियाले आफ्नो क्षेत्रमा आन्तरिक रूपमा जग्गा अतिक्रमण तथा गरिब, दु:खीमाथि थिचोमिचो भइरहेको भनेर प्रधानमन्त्री चन्द्रशमशेरलाई विसं १९६१ असार […]