भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर

१८ जेठ, काठमाडौं । भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको […]

पुजीवादले अपराधमाथी ब्यापार गरिरहेछ

बि पि बिद्राेही अब सुरु हुनेछ मृत्युमाथिको व्यापारअब खुल्नेछ समबेदनाको उद्योगऔंला भाचेर गरिनेछ जित र हारको हिसाबउनिहरु सहिद बन्नेछनभेरिका किनारहरुमा ठडिनेछन शालिकर बन्नेछननबराज चोक,टिकाराम घाटसरकारले सहुलियतमा रिण दिनेछर जातिय विभेद सहकारी संस्था खुल्नेछचौराजाहरी स्मृति प्रतिस्ठानको स्थापना हुनेछमन्त्रीबाट उदघाटन हुनेछर उनिहरु नै बन्नेछ अध्यक्ष ,सदस्य र संयोजकजस्ले नबराजहरुलाई भेरिमा बगाए ?प्रत्येक बर्स बर्सगाँठ मनाइनेछमाल्यार्पण उनिहरुले नै […]

गणतन्त्रका कुलङ्गारहरु लाइ श्रद्धाञ्जली

रमेश सुनार ( अग्रिम ) गणतन्त्रका मुल्य मान्यताहरु लाइजनताका त्याग बलिदानहरु लाइसहिदको सपनाहरु लाइमहिला, आदिवासी, जनजाती,दलित र गरिबका अधिकारछिन्ने मेरो देशका कुलङ्गारहरु लाइगणतन्त्र दिबशको बिहानी बाट श्रद्धाञ्जली ।। हो गणतन्त्र दिबशको बिहानिबाटति कुलङ्गारहरु लाइ श्रद्धाञ्जली ।।किन कि गणतन्त्र यहाँनाममा सिमित भयोकिन कि गणतन्त्र यहाँकागजमा सिमित भयोकिन अधिकार यहाँकानुन मा सिमित भयो ।।किन कि यहाँ बलिदान […]

सिमा समस्या, नेपाली शासक र समाधान

गाेबिन्द बिष्ट इष्ट इण्डिया कम्पनीले भारतलाई आफ्नो उपनिवेशमा गाभिसके पछि सन् १८१४ नोभेम्बर १ देखि नेपालका विरुद्ध युद्ध घोषणा गर्यो । नेपालको पश्चिम सिमानाको पाचवटा किल्लामा अंग्रेज र गोर्खाली सेनाबिच भिषण लडाई सुरु भयो । २ वटा महाकाली पारी र ३ वटा महाकाली पुर्व । महाकाली पारीका सैन्य कमाण्डर बम शाहले आत्मसमर्पण गरेपछी महाकाली पारी […]