काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव एवम् प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बजेटले आजका चुनौती र भोलिका सम्भावना दुवैलाई आत्मसात गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै पूर्वअर्थमन्त्रीसमेत पौडेलले नागरिकको जीवनरक्षालाई यो बजेटले महत्वपूर्ण मुद्दा बनाएको बताएका छन् । पौडेलले बजेट गतवर्षको तुलनामा चार प्रतिशतले कम भए पनि यो यथार्थको जगमा […]
बिहान उठ्नेबित्तिकै प्राय: हामी एकपटक सामाजिक सञ्जालभित्र पस्ने गर्दछौं । कोरोनाको समाचारमा आँखा नरोकिने सायदै कोही होला । चौबीस घन्टामा विश्वमा यति हजार संक्रमितको मृत्यु, यति संक्रमित भन्ने शीर्षकसहित भेन्टिलेटरमा राखिएका बिरामीको फोटो पढ्ने/हेर्ने बानी हामीमा परिसकेको छ । यसैको प्रभावले होला नेपालीहरुमा संक्रमण हुनेबित्तिकै मरिन्छ भन्ने भ्रम रहेको पनि देखिन्छ । यो बिरामीसँगको प्रत्यक्ष संवादमा रहँदा उनीहरुले व्यक्त […]
न्याय हेल्थ वयलपाटा अस्पताल प्रशासनलाइ नेकपा अछामले चेतावनी सहितकाे विज्ञप्ति जारी गरेकाे छ । नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी अछामले अाज एक प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएकाे हाे । पार्टीका जिल्ला इन्चार्ज नविनले हस्ताक्षर गरेकाे विज्ञप्तिमा भनिएकाे छ, अस्पताल प्रशासनले काेराेना महामारी र स्वास्थ्य क्षेत्रकाे अावश्यकतालाइ गरि सत्ता र शक्तिकाे दुरूपयाेग गर्दै अस्पताल […]
तुफान सिंह कालिकोटे गत जेष्ठ १० रुकुम पश्चिम् सोतिमा मा भएको अमानवीय हत्याकाण्डले देशभरी दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गरिनुको सट्टा राजनीति चलखेलमा यो घटनालाई ढाकक्षेप गर्न केही मान्छेहरु निकै लागिपरेको देखिन्छ । नवराजको शनिबार नै निधन भयो भने हात हरु बाधेर भेरिनदीमा फालेकामध्य चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र […]