खडक विश्वकर्मा आज मेरो घरको दुध किनिदैन म दलित भएर समाजमा मेरो मेहनत चिनिदैन म दलित भएर उस्ले र मैले पुज्ने त्यो मन्दिरको भगवान एउटै उ चोखो म जुठो मलाई लगिदैन म दलित भएर काटे रगत रातो फरक के मा देख्यौ बुझिन मैले भिन्नता हामीमा, साथ खाहिदैन म दलित भएर म हुर्काउछु फुल उस्ले टिपी […]
नेत्रविक्रम विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी दैलेखले काेराेना राेकथाम तथा नियन्त्रणमा सरकारले देखाएकाे उदासिनता प्रति अापत्ती जनाएकाे छ । काेराेना राेकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि साे पार्टीले विज्ञप्ति मार्फत चेतवनी दिएकाे छ । यस्ताे छ विज्ञप्तिकाे पुर्णपाठ नेपालमा कोरोना माहामारी दिनप्रतिदिन वढ्दै गएको छ । आजको मितिसम्म १५६७ जना सँक्रमित भएका छन् […]
देशमा अहिले काेराेना कहरकाे संकट बढ्दो छ। यस्तो बेलामा पनि सुदुरपश्चिमका कैलाली कञ्चनपुर लगाएतका जिल्लामा कथित वैज्ञानिक वनको नाममा व्यापक बन कटानी भैरहेकाे जनगुनासाे आइरहेको छ। लकडाउनकाे समेत उलंघन गरेर भैरहेको यसखाले बन बिनास प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। कथित बैज्ञानिक वनको नाममा भैरहेको वन बिनास र साे परियोजना प्रति हाम्रो पार्टीले शुरु […]
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी गरी एमसीसीविरुद्ध विभिन्न प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गर्ने जनाएका छन् । विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा […]