कमरेड बन्दना प्रति श्रद्दासुमन

हाम्रो गौरवशाली एबम, नेपाल कम्युनिष्ट पार्टीकी पुर्ब केन्द्रिय सदस्य, एमब, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीकी पुर्ब केन्द्रिय अध्यक्ष कमरेड सबिता सिंह (बन्दना) को गत सोमबार उपचारको क्रममा भारतको नयादिल्लीमा ४० बर्षको अल्पायौ भएको दु:खद निदनले हाम्रो सिङ्गो संगठनलाई स्तभ बनायको छ,। हाम्रो संगठन कमरेड बन्दना प्रती श्रद्धाञ्जली अर्पण, गर्दै सोकसन्तत परिवार प्रति गहिरो संबेदनाप्रकट गर्दछ […]

साम्राज्यवादी को मिश्रित अनुहार

विकल्प प्रथमतः नेत्रित्व अर्थात अभिभावक भौतिकवादी हुनुपर्दछ, भीडमा होइन सत्यमा विश्वास गर्नुपर्दछ, द्धन्द्धवादी हुनुपर्दछ, आलोचनात्मक र क्रान्तिकारी हुनुपर्दछ र नास्तिक हुनुपर्दछ, कुनै पनि धर्म, वर्ग तथा जातको पक्ष वा विपक्षमा उभिँनुहुदैन, रुढीवाद र अन्धविश्वासका विरोधी हुन्छन् र हुनुपर्छ, नेत्रित्व धर्म र संस्कृतिलाई एक–अर्काका पूरक ठान्दैनन् र मान्नुहुदैन, विज्ञान र अन्वेषणमा विश्वास गर्दछन्, सांस्कृतिक रुपान्तरण बिना […]

नक्सासम्बन्धी संविधान संशोधनमा राजपा र समाजवादी पार्टीको शर्त

१९ जेठ, काठमाडौं । सरकारको दावी छ, नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भयो भने भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फिर्ता ल्याउन सहज हुनेछ । त्यसैले नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा विना शर्त समर्थन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भएका सबै दललाई आह्वान गरेका छन् । […]

इजरायलका समकक्षी र प्रधानमन्त्री ओलीबीच टेलिफोन वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन् । सोमबार साँझ भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–इजरायल दौत्य सम्बन्धको ६०औ बर्षगाँठको शुभकामना दिएका छन् । प्रधानमन्त्री अ‍ोलीले द्वीपक्षीय सम्बन्धलाई थप बिस्तार गर्ने, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने र कृषि तथा स्वास्थ्य क्षेत्रमा इजरायलको प्रविधि नेपाल भित्र्याउने बारेमा कुराकानी भएको […]