नेकपा कालिकाेटले जलायाे वली र देउवाकाे पुत्ला

कालिकोट नेकपा कालिकोट ले राष्टघाती यमसिसि सम्झौता बिरुद्द अाज केपी अोली र सेर ब देउवाको पुत्ला दोहन गरेकोछ । सिङ्गो नेपलका बुद्दिजिबी नागरिक पत्रकार विभिन्न राजनितीक दल स्वतन्त्र ब्याक्तित्व समाजसेमी ब्यपारी कानुनबिद लगायत देशभक्त हरुको बिरोधका बाबजुत केपीअोली र सेर ब देउवाको सक्रियतामा यमसिसि सम्झौताको बैधानिक्ता दिने खेल चलिरहेको छ । लिपुलेखको नाटकिय समाधानको लगत्तै […]

रूकुम घटनाका दाेषीलाइ कार्वाही गर्न दलित एकता महासंघ कालिकाेटकाे चेतावनी

६ जनाकाे ज्यान जाने गरी भएकाे रूकुम घटनाका दाेषीलाइ तत्काल कार्वाही गर्न दिलत एकता महासंघ कालिकाेटले चेतावनी दिएकाे छ । जातिय विभेदकै कारण उक्त घटना भएकाे समेत उसले एक विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । समकालिन इतिहासमा मानवतालाइ गिज्याउने खालकाे घटनालाइ राजनितिकरण गर्दै दाेषीलाइ उन्मुक्ति दिन खाेजेकाे भन्दै महासंघले घटनाका दाेषीलाइ उन्मुक्ति दिइए त्यसकाे सशक्त […]

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष ढकाल पक्राउ

विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकाललाई काठमाडौँको माइतीघरबाटआज दिउँसो प्रहरीले पक्राउ गरेको हो। एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले ढकाललाई पक्राउ गरेको हो । ढकाललाई महानगरीय प्रहरी परिसर टेकुमा लागिएको छ । ढकाललाई सोधपुछका लागि ल्याएको प्रहरीको भनाई छ

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज […]