काठमाडौँ — उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ । राजधानीमा उद्योगी/व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो । […]
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्र्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालको तत्काल रिहाईको माग गरेको छ । साथै संगठनले चरमवद्ध विरोध कार्यक्रमको घोषणा समेत गरेको छ । हेर्नुहोस् विज्ञप्तिमा :ओली नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारको आगमन पश्चात देशभक्त क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्धित गर्ने, छानीछानी गिरफ्तार गर्ने यातना दिने र जबर्जस्त आफ्ना अड्डा अदालत, प्रहरी प्रशासनको प्रयोग गरी […]
एजेन्सी – पाकिस्तानी सेनाको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक मेजर जनरल बबर इफतिखरले छिमेकी राष्ट्रहरुसँग भारतको सम्बन्ध खराब रहेको बताएका छन् । उनले नेपाल–चीसँग सीमा विवादका कारण भारतको सम्बन्ध बिग्रिएको बताएका हुन् । उनले भने, ‘चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको छ । अनि कोरोनाभाइरस महाव्याधिको राम्रो व्यवस्थापन गर्न नसकेर ऊ लज्जित भइरहेको […]
नेपाल कम्युनिस्ट पार्टी दैलेखले सामाजिक दलाल केपि सरकारले सँसदबाट पास गराँउन खोजेको रास्टघाति एमसिसि परियोजना बिरुद्को पार्टी केन्दले घोषणा गरेको केन्दिय कार्यक्रम अनुसार आज नेपालका प्रधानमन्त्री केपि ओलि र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको पुतला जलाएको छ।नेपालका सच्चा बामपन्थि,देशभक्त र लोकतान्त्रिक शक्तिहरुले एमसिसि परियोजनाको विरोध गरिरहेका छन्।नेपाली जनता कोरोना माहामारि रोग र भोकसँग लडिरहेको […]