एजेन्सी – भारत र चीनवीच पूर्वी लद्दाखमा एक महिनादेखी जारी सीमा विवाद हल गर्नको लागी दुवै देशका सैन्य कमाण्डरहरुको वैठक आजवाट सुरु हुंदैछ । सीमा विवादलाई हल गर्न अहिलेसम्म १२ पटक वैठक बसेपनि ठोस समाधान निस्केको छैन् । यसअघि लोकल कमाण्डर,डेलिकेशन तह र उच्च तहका कमाण्डरबीच पटक पटक वार्ता भएपनि समाधान निस्कन सकेको थिएन् । […]
दर्शन कुमार नेपाली शिक्षा सभ्य मानव समाज निर्माण र मानव सब्यता रुपान्तरण को प्रमुख संबाहक हो । मानव चेतनाको सम्बृद आधार सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरण को समग्र ज्ञान सिद्धान्त विकास को महत्वपूर्ण पक्ष र आधार शिक्षा हो । जब त्यहि आधार नै एक देशमा दुई ढंगले जनताको माझ मा प्रदान गरिन्छ तब वर्गीय असमानता हरु […]
लक्ष्मण चौलागाईं विद्रोही मिलिनियम कर्पोरेसन अन्तर्गतको अनुदानको बारे एक वर्ष देखि नेपाली बजारमा व्यापक हल्ला चल्यो जति हल्ला चल्यो त्यति नै दुइतिहाई सरकारको काम मन्द भयो। देश बनाउने बहानामा वर्षौं गुजारेको गणतन्त्रले यतिबेला एमसिसीको लागि जबर्जस्त लागू गर्ने बल देखाइरहेको सन्दर्भमा सामाजिक संजाल प्रयोगकर्ताहरुको तिब्र विरोधलाई समेत नसुन्ने र वेवास्ता गर्ने सरकारको ध्यानाकर्षण गराउन मन […]
नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्दिय पुर्व घोषित कार्यक्रम अनुसार आज रास्टघाती एमसिसि सम्झौता विरुद् मशाल जुलुश कार्यक्रम सम्पन गरेको छ। सामाजिक दलाल केपि सरकारले सँसदवाट पास गराउन खोजेको सम्झौताले नेपाली जनतालाई साम्राज्यवादको गुलाम बनाउने र यो सम्झौताले नेपालको सार्वभौमिकता र स्वाधिनता खतरामा पर्ने कुरा वुझेर पनि सामाजिक दलाल केपि सरकार न्यारनदेखिको बल लगायर सम्झौता […]