लक्ष्मण चौलागाईं विद्रोही जनता सुरक्षीत भएनन नारी सुरक्षित भैनन सिमा सुरक्षा भएनन जनचासो घट्यो समृद्धि मास्तिर भर्दाभर्दै जनता दुब्लायो न्यायले पनि सलामी पाएन जनले पनि न्याय पाएनन जल्नै नपाएका मैनाका अस्थिपन्जरहरु DNA चेक नगरिएका योद्दाका अस्थिपन्जरहरु निरजलाका अवोध बालापन चुँडिएर निसास्सिएका आवाजहरु न्याय मृतहरुको दर्दनाक चित्कारहरु जुरुक्क उठ्लान जस्तो दमन विरुद्द चिहान मान्छे नै मान्छेले […]
नमिता दवाडी मनमा असीमित रहरहरूको घम्सा घम्सी,खुसीका गन्तव्यहरु ,कल्पनाको फराकिलो क्षितिज ,सुनै सुनले ढाकिएको लंका,आलिशान महलको भव्य कुर्सी,नाम अगाडि जोडिने सफल व्यक्तिजाबो यत्ति सपना पुरा गर्न के मात्र गरिनँ! ढुङ्गाकै भए पनि भगवान तेरो जय जयकार गरिरहेँ,धन्न थोरै भेटी ,नैवेद्य, प्रसादकै भरमा ,मख्ख परेर भनिदिइस्तथास्तु ! मेरो कामनामा।र,दिइस् एक झोली अन्धकार !अनि दोहोर्याइस् उही गल्ती […]
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । पछिल्लो विवरण अनुसार कोरोना संक्रमणले कैलाली र डोल्पामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । डोल्पाका ५८ वर्षीय पुरुषको २१ गते मृत्यु भएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । मृतक दमको रोगी रहेको जनाइएको […]
काठमाडौँ — सरकारले पनि जोखिम बहन गर्ने भएपछि कोभिड–१९ को जोखिम सुरक्षणका लागि ल्याइएको कोरोना बिमा पुन: सुरु भएको छ । कम्पनीहरूको पुँजीभन्दा दायित्व बढी भएकाले जोखिम बढेको भन्दै बिहीबार केही समयका लागि कोरोना बिमा स्थगन गर्न बिमा समितिले निर्देशन दिएको थियो । शुक्रबार बिमा समिति, बिमा कम्पनी, सरकार र पुनर्बिमा कम्पनी सबैले जोखिम बाँड्ने सहमति भएपछि […]