मुलुक किन पछि पर्यो ?

लक्ष्मण चौलागाईं “विद्रोही” कोरोना कहरको पीडा त छँदैछ यस संगसंगै कहिलेसम्म लक डाउन ?  भन्ने प्रश्न हामी नेपालीको लागि अकल्पनीय संकटको पर्याय बनिरहेको छ । राज्य जनताका समस्या प्रती खासै चिन्तित देखिदैन । जनता माउ हराएको बाच्छो जस्ता भएका छन् । जिम्मेवार राज्य राजनिती मात्र गर्छ । जनता राज्यले हाम्रो पनि सम्बोधन गर्ला कि भन्ने आशमा […]

जुम्लाबाट गिरफ्तार जिल्ला नेता रोकायालाई तत्काल रिहा गर्न नेकपा जुम्लाकाे चेतावनी

काठमाडौँ : नेकपा जुम्लाले पार्टीकेन्द्रको पूर्वघोषित एमसीसीविरुद्ध सङ्घर्षको कार्यक्रम सकेर घर फर्किंदै गरेको अवस्थामा प्रहरीले जिल्ला नेता शक्तसिंह रोकायालाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ । जिल्ला इन्चार्ज विश्वासले विज्ञप्ति जारी गरी संसद्बाट राष्ट्रघाती एमसीसी परियोजना पारित गरिएमा जिल्लाका सांसदमाथि कारबाही गर्ने चेतावनी पनि दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, वर्तमान केपी […]

कर्णालीमा कम्तिमा १० एम्बुलेन्स खरिद गर्न संसदीय समितिको निर्देशन

२४ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कम्तिमा दश ओटा एम्बुलेन्स र आवश्यक शव वाहन खरिद गर्न संसदीय समितिले प्रदेश संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । कर्णालीमा कोभिड–१९ को ‘रेड जोन’ बन्दै गएपछि पूर्वतयारीका लागि विधायन समितिको बैठकले प्रदेशभर कम्तीमा पनि दश वटा एम्बुलेन्स र शव वाहन खरिदको व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले […]

सार्वजनिक स्थानमा जाँदा कपडाको मास्क लगाउँदा पनि केही हदसम्म जोगिन सकिन्छ :डब्ल्यूएचओ

कठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउने विषयमा नयाँ निर्देश जारी गरेको छ । डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा कपडाको मास्क लगाउन भनेको हो । डब्लुएचओको कोभिड–१९ सम्बन्धमा प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी […]