कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

२४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास […]

डोटीमा क्वारेन्टिनमा एक युवकको मृत्यु

२५ जेठ, डोटी । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए । आइतबार बिहान करिब ३ बजे उनको मृत्यु […]

लकडाउन छोट्याएर व्यापार–व्यवसाय सञ्चालन गर्नुपर्छ

सरकारले आगामी आर्थिक वर्ष ०७७-७८ का लागि जेठ १५ मा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको छ । आगामी आवका लागि सरकारले चालूतर्फ ९ खर्ब ४८ अर्ब र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको हो । त्यस्तै वित्तीय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । […]

कोरोना भाइरस संक्रमणमा भारत इटालीभन्दा अगाडि, दिनमा झन्डै दश हजार संक्रमित

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा भारतले इटालीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरूको सूचीमा छैटौँ अग्रपंक्तिमा रहेको इटालीलाई उछिनेर अहिले भारत छैटौँ अग्रपंक्तिमा पुगेको हो ।  भारतमा अहिले कुल संक्रमितको संख्या दुई लाख ३६ हजार ६ सय ५७ पुगेको अधिकारीहरूले जनाएका छन् । इटालीमा भने अहिलेसम्म दुई लाख ३४ हजार पाँच […]