रुकुम घटना : न्यायको बाटोमा राजनीतिक तगारो !

न्याय माग्दै दिनहुँ हुने विरोध कार्यक्रममा जाजरकोट र पश्चिम रुकुमबाट केन्द्रमा प्रभाव जमाएका नेताप्रति आक्रोश पोखिने गरेको छ । केन्द्रका नेताले सहानुभूति नदेखाएको भन्दै पीडित परिवारमा निराशा छाएको छ ।चौरजहारी र भेरीका नगर प्रमुखबीच बोलचालै छैन, संघमा पुगेका नेताले पनि सहानुभूति नदेखाएको भन्दै पीडित परिवारमा निराशा जाजरकोट — नवराज विकसहित तीन जनाको शव भेरी नदीमा […]

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

२६ जेठ, पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ […]

५ लाखभन्दा कमको सहायता नलिने स्वास्थ्य मन्त्रालयको घोषणा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ लाख भन्दा कमको सहायता सामग्री नलिने निर्णय गरेको छ । आइतबार बसेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको बैठकले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रयोग हुने ५ लाख भन्दा कमको स्वास्थ्य सामाग्री नलिने निर्णय गरेको हो । सहायता सामग्री समबन्धी न्युनत्तम मापदण्ड, २०७७ जारी गरेर मन्त्रालयले विभिन्न दात्रु निकायहरुले गर्ने सहयोग […]

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम वरिष्ठ नेतामा सिमित

काठमाडौं – जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राप्रपा) नेपालबीच एकता भई बनेको जसपा आयोगमा दर्ता भएको हो । आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ रहेको छ । जनता समाजवादी […]