काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीमा २ अर्ब १० करोडको मुद्धा जितेको छ । तनहुँ जलविद्युत आयोजनाको निर्माण कम्पनी (सिएमसी)लाई बैंकले गरेको काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता पाउने भएको हो । सिएमसी कम्पनीले २०१९ फेब्रुरीमा आयोजनाको ठेक्का तोडेपछि बैंकले तनहुँ हाइड्रो पावरमा गरेको काउन्टर ग्यारेन्टी वापतको २ अर्ब १० करोड रुपैयाँ जोखिमा परेको थियो । […]
२८ जेठ, काठमाडौं । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताएअनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली […]
लक्ष्मण चौलागाईं विद्रोही थुप्रै थुप्रै राजनितीक घटनाक्रमका आन्दोलन, विद्रोहका बाबजुद मुलुकमा जनता प्रधान व्यवस्था ल्याउन नै इतिहासमा बर्बरताको सामना गर्दै योद्धाहरुले भीषण विद्रोह साथै थुप्रै बलिदानहरु भए । फलतः ५२ सालबाट सुरुवात भएको जनयुद्धले थुप्रै आन्दोलन र विद्रोहहरुको सम्बोधन गर्ने किसिमले मुलुकमा सदियौंदेखी शासन गरिरहेको राजतन्त्रको अन्त्य गरि लोकतान्त्रीक गणतन्त्रको घोषणा गर्यो । त्यहाभन्दा पहिला […]
काठमाडौँ — कुनै पसलको सटर आधा खुला छ । कोही पसलले सटर खोल्ने सुरसार गर्दै छन् । पसल खोलिसकेका व्यवसायीको ध्यान भने आफ्नो सटर बाहिर छ । खुलिसकेका सटरबाट कोही बाहिर निस्केर वरपर बाटोमा के हुँदै छ, अरू कुन पसल खुले भनी हेर्छन् । साथै कतै प्रहरीले पसल बन्द गर्न लगाएको छ कि छैन भनेर पनि आँखा डुलाउँछन् । काठमाडौंका […]