कठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा नगर्ने निर्णय भएको बताएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण एसईई परीक्षा खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताका हुन् । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ […]
जेष्ठ २८ सुखड, कैलालीमा मिनि बसले ठक्कर दिदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका २ झगडपुर कि २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ । बुधबार लम्की बाट धनगढी जादैँ गरेको सुदुर पश्चिम यातायात प्रा.ली को ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो […]
फार्ममा सँगै काम गर्ने व्यक्तिले हत्या गरेको स्विकारे पनि अलग–अलग सुतेकाको हत्या एकै ठाउँमा कसरी भयो ? तिनले प्रतिकार किन गरेनन् ? १५ मिटर पर को छुट्टै गोठमा रहेका दम्पती मध्यराति अर्को गोठमा किन गए ? त्यत्रो घटना हुँदा वरपरका मान्छेले किन थाहा पाएनन् ? यी सवालले घटनालाई रहस्यमय बनाएको छ । रुपन्देही — रूपन्देहीको […]
आइसोलेसनमा रहेका संक्रमित डोरीसम्म आएर बटुवासँग गफिन्छन्, यसले संक्रमणको जोखिम समुदायस्तरमै फैलिने खतरा बढेको छ । बाँके — विद्यालयको मूल गेटमा ताल्चा लगाइएको छ । चौरमा प्रहरी जवान तैनाथ छन् । विद्यालय वरिपरिको पर्खाल आधा मात्र बचेको छ । खुला ठाउँबाट संक्रमित भाग्ने चिन्ताले डोरी बाँधिएको छ । आइसोलेसनमा रहेका संक्रमित डोरीसम्म आएर बटुवासँग गफिन्छन् । यो जानकी गाउँपालिका–२ स्थित […]