२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हालसम्म मृत्यु हुनेहरुको विवरण प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले घटनाको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए […]
काठमाडौं – रुकुम पश्चिमको चौरजहारी घटना छानबिनका लागि प्रतिनिधिसभाले ९ सदस्यीय समिति गठन गरेको छ । सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा सदस्यहरु मनोनयन गरेका हुन् । विशेष समितिको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेल रहेका छन् । यस्तै, समिति सदस्यहरुमा मीन विश्वकर्मा, एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती विशुन्के, प्रकाश रसाइली, […]
डा. रवीन्द्र पाण्डे जीवन भागदौडमा चलिरहेको थियो । पूँजीवादले हामीलाई यसरी कजाएको थियो कि; भोक, निद्रा, व्यक्तिगत जीवन, पारिवारिक जीवन, आराम, आत्मचिन्तनलगायत जीवनका विविध पाटा बिर्सेर हामीहरू मृगतृष्णाको यात्रामा फर्किन नमिल्ने दुरीतर्फ अग्रसर थियौं । हाम्रा तृष्णा र महत्त्वाकांक्षाका उचाइ दिन प्रतिदिन अग्लिरहेका थिए । जीवनका शितलता हिउँ जसरी पग्लिरहेका थिए । सफलतामा सन्तुष्टि थिएन, […]
काठमाडौं । सरकारले आगामी असार १ गतेबाट शेयर कारोबार खोल्ने तयारी सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा समेत शेयर कारोबार खोल्न सकारात्मक देखिएपछि नेपाल धितोपत्र बोर्ड र नेप्से समेत शेयर कारोबार खुल्ला गर्ने तयारीमा जुटेका छन् । यद्यपि नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने तयार भइनसकेको आभाष मिलेको छ । अर्थमन्त्रालय र नेपाल […]