काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका पाँच खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको र उनीहरु हाल निको भइसकेको एक रेडियोले जनाएको छ ।क्याटलाना रेडियो स्टेसन आरएसी वानले बार्सिलोनाको पाँच खेलाडीमा कोरोना देखिएको दावी गरेको हो । रेडियोका अनुसार अहिले उनीहरु निको भइसकेका छन् । रेडियोले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । तर स्पेनमा कोरोना महामारी […]
२९ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ । विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् । […]
काठमाण्डाैंमा एमसीसी बिरुद्ध व्यापक पाेस्टर टाँसियाे : नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार जेठ २७ र २८ गते काठमाडौंका दश नगरपालिका र एक माहानगरपालिकाका विभिन्न ठाउँहरुमा एमसीसी बिरुद्ध व्यापक पाेस्टर टाँसिएकाे छ । सम्बन्धित नगर,महानगर र जनवर्गीय संगठनका कमिटीहरु परिचालन गरि हजाराै पाेस्टर टाँस्ने काम सम्पन्न भएकाे छ । हाम्रो पार्टी बिगत लामाे समयदेखि नै […]
काठमाडौं – सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पुनर्गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको बैठकले सीसीएमसीमा चार जना मन्त्रीलाई थप्ने निर्णय गरेको हो । समितिमा परराष्ट्र,कृषि मन्त्री, पर्यटन मन्त्री र उर्जा मन्त्रीलाई थप गरी पुनर्गठन गर्न लागिएको हो। सो समितिमा बिभिन्न मन्त्री, चार सुरक्षा निकाय प्रमुख […]