नेपालले सीमा विवाद वार्तामार्फत समाधान खोज्ने समझदारीको उल्लघंन गर्‍यो: भारत

काठमाडौं– नेपालले प्रतिनिधिसभा बैठकबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेपछि भारतले त्यसमा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिवार सांझ वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् । नेपालले आफ्नो भुभागलाई समेत समेटेर संविधान संशोधन गरेको भन्दै […]

जीवन बीमाः जोखिम र बचत दुवै बिक्री गर्ने सेवामूलक व्यवसाय हो

प्रभा ज्ञवाली बीमा सुरक्षा हो साथै बचत पनि । दैनिक जीवनमा खर्च गरिने सानो रकम बचाएर जीवन बीमा गर्न सकिन्छ । मान्छेहरुमा लागेको नराम्रो बानीहरुमा लाग्ने गरेको खर्च बचाएर पनि जीवन बीमा गर्न सकिन्छ । पान, खैनी, चुरोट खानेमा खर्च हुने पैसा मात्रै जम्मा गर्न सक्यो भने पनि ठुलो बीमाङ्कको नभए पनि सानो बीमाङ्क रकमको […]

तीनै तहका योजना निर्माणमा संघीय सांसदले खोजे आफ्नो भूमिका

३१ जेठ, काठमाडौं । संघीय सांसदहरुले कोरोना संक्रमण रोकथाम तथा संघ, प्रदेश र स्थानीय तहबाट हुने योजना निर्माणमा आफ्नो भूमिका खोज्न थालेका छन् । देश संघीयतामा गएपछि विकास निर्माणका सबै काम स्थानीय तह र प्रदेशले गर्दै आएका छन् । योजना निर्माणको काम प्रदेश र स्थानीय तहले गरेका छन् । संघमा योजना निर्माणको भूमिकामा मन्त्री रहन्छन् […]

सरकारविरुद्ध उत्रिए सडकमा युवा

काठमाडौँ — कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानी काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा प्रदर्शन […]