कर्णालीका फ्रन्टलाइनर्स भन्छन्ः साथीभाइले दूर-दूर गर्दा छुवाछूतको पीडा महशुस हुन्छ

जेठ ४ गतेसम्म नेपालका सबै प्रदेशमा कोरोनाभाइरसको संक्रमण फैलिइसक्दा पनि कर्णाली प्रदेश भने बचेकै थियो।  जेठ ५ गते प्रदेशकै पहिलो बिरामी दैलेखमा फेला परे। पछिल्लो समय भारतबाट आएकाहरू बढेसँगै कर्णाली प्रदेशमा संक्रमण पनि ह्वात्तै बढेको छ। अहिले त्यहाँ औसतमा दैनिक ५० जना नयाँ बिारमी थपिन्छन्।  कर्णाली प्रदेशको पनि कोरोना हटस्पट भने दैलेख हो। त्यसैले यहाँ अहिले पनि […]

सोती घटनामा ३४ जनाविरुद्ध मुद्धा दर्ता, बेहोस बनाएर भेरीमा फालेको प्रहरी निष्कर्ष

काठमाडौं – रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्याकाण्ड योजनाबद्ध तरिकाले भएको प्रहरीले निष्कर्ष निकालेको छ । ६ जनालाई गाउँलेले कुटेर बेहोस बनाएर भेरी नदीमा फालेको प्रहरीको निष्कर्ष छ । रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। आइतरबार सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता […]

नेकपाले आईतवार बोलायो सचिवालय वैठक

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक वस्ने भएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच सचिवालय वैठक बोलाउने सहमती भएको स्रोतको दावी छ । शुक्रवार दुवै नेताबीच भएको भेटमा आईतवार वैठक बोलाउने सहमती भएको हो । यसअघि नेकपाको सचिवालय वैठक वोलाउने निर्णय भएपनि वैठक अन्तिम समयमा स्थगित हुंदै आएको […]

नेपालले सीमा विवाद वार्तामार्फत समाधान खोज्ने समझदारीको उल्लघंन गर्‍यो: भारत

काठमाडौं– नेपालले प्रतिनिधिसभा बैठकबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेपछि भारतले त्यसमा प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिवार सांझ वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् । नेपालले आफ्नो भुभागलाई समेत समेटेर संविधान संशोधन गरेको भन्दै […]