म्यादी विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी म्यादीले तातोपानी बजार नजिकै पार्टीको केन्द्रीय पूर्व घोषित कार्यक्रम अनुसार आज राष्ट्रघाती एमसीसी सम्झौता विरुद् मशाल जुलुश कार्यक्रम सम्पन गरेको छ। सरकारले संसदबाट एमसीसी पास गराउन खोजेको भन्दै देशभर मशाल जुलुस गरेर विरोध गरेको हो ।एमसीसीले नेपाली जनतालाई साम्राज्यवादको गुलाम बनाउनुको साथै नेपालको सार्वभौमिकता र स्वाधीनतामा खतराहुने भन्दै पास […]
एमसीसी बिरुद्ध काठमाडौंमा दर्जनबढी ठाउँमा मशाल : नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तर्गत काठमाण्डाैं जिल्ला समितिले विभिन्न ठाउँमा एमसीसीकाे बिरुद्धमा पर्चा छर्नुका साथै मशाल जुलुस गरेकाे छ । जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने , २१ गते सम्झाैताका मतियार अाेली र देउवाकाे पुत्ला जलाउने र २२ गते पर्चा फाल्ने र मशाल जलाउने कार्यसूची […]
तुफान सिंह कालिकोटे आजको युगलाई सूचना/ संचारको युग पनि भनिन्छ। क्रान्तिका लागी प्रचारात्मक र समन्वयात्कम भुमिका निर्बाह गर्न सूचना/संचारको निकै महत्वपूर्ण भुमिका हुन्छ । पछिल्लो समयमा हाम्रो देशको सूचना/संचारले निकै फड्को मारेको छ । मुलुकमा अहिले पनि झन्डै चार सय एफएम रेडियोहरुले जनतासंघ प्रत्यक्ष सूचना सम्प्रेषण गरिरहेका छ्न भने झन्डै झन्डै एक सयको हाराहारीमा एफएमहरु […]
धनगढी नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली व्युराेले एमसीसी सम्झाैता विरूद्द थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । सेती महाकाली व्युराे इन्चार्ज निर्माणकाे हस्ताक्षरित विज्ञप्ति मार्फत अाज संघर्षका कार्यक्रम घाेषणा गरेकाे हाे । एमसीसी सम्झाैता राष्ट्घाती र जनविराेधी रहेकाेले वली सरकारले उक्त सम्झाैतालाइ संसदबाट पारित गर्न नहुने समेत उल्लेख गरेकाे छ । […]