नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारी ललितपुरले विभिन्न ठाउँमा प्रधानमन्त्री केपी अाेली र कांग्रेस सभापति शेर बहादुर देउवाकाे पुत्ला जलाएकाे छ । जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने र २१ गते अाेली र देउवाकाे पुत्ला जलाउने कार्यसूची अनुसार अाज ललितपुर जिल्लाका विभिन्न स्थानमा सम्पन्न भएकाे खबर जिल्ला संगठन समितिले जनाएकाे छ […]
नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तर्गत काठमाण्डाैं जिल्ला समितिले विभिन्न ठाउँमा प्रधानमन्त्री केपी अाेली र कांग्रेस सभापति शेर बहादुर देउवाकाे पुत्ला जलाएकाे छ । जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने र २१ गते अाेली र देउवाकाे पुत्ला जलाउने कार्यसूची अनुसार अाज काठमाण्डाैंकाे गाेकणेश्वर, नागर्जुन, चन्द्रागिरी, क्रीतिपुर , दक्षिणकाली, तार्केश्वोर , टाेखा, बुढानिलकण्ठ नगरपालिकाका […]
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले विद्युतीय सवारीसाधनमा कर बढाएकोमा आपत्ति प्रकट गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै नेता महतले कर बढाउने सरकारकी कदमत आपत्तिजनकमात्र नभइ आफ्नै प्रतिबद्धता भुलेको आरोप लगाएका छन् । ‘यही सरकारले पनि भन्दै आएको थियो कि बिजुलीबाट चल्ने […]
तुफान सिंह कालिकोटे छुवाछूत मुक्त रास्ट घोषण गरेको २०६३ साल जेष्ठ २१ गते आजको दिन १४ बर्ष पूरा भएको छ ! पुर्ब सन्ध्या मा अन्तर जातीय बिबाह गर्दा काभ्रेका अतीत मिजार लाई हत्या गरि धादिङको गजरुको ठाटिमा झुन्डिएर फालिएको थियोे ! किटानी जाहेर हुँदा पनि अपराधी लाई धरैटी मा रिहा गरिएको थियो ! २०७३असार २९ […]