नेकपा काठमाडाैले जिल्लाभर जलायाे एमसीसी सम्झाैता

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तर्गत काठमाण्डाैं जिल्ला समितिले विभिन्न ठाउँमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताे रास्ट्रघाती सम्झाैता जलाएकाे छ । जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने कार्यसूची अनुसार अाज काठमाण्डाैंकाे गाेकणेश्वर, नागर्जुन, चन्द्रागिरी, क्रीतिपुर , दक्षिणकाली, तार्केश्वोर , टाेखा बुढानिलकण्ठ नगरपालिकाका साथै काठमाडौं महानगरपालिकाका काेट्यश्वर , सानाेभर्याङ र ताहाचालमा सम्पन्न भएकाे […]

१६ कम्पनीले लगे १० अर्ब लाभांश

काठमाडौं : विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीका कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन्। विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान […]

अखिल क्रान्तिकारी कालिकाेटले जलायाे एमसीसी सम्झाैता

केपि पिके कम्युनिष्ट कम्युनिष्ट नामक सरकार ले संसदबात पारित गर्न लागेको रास्टघाती सम्झौता m-cc को बिरोधमा नेपाल कम्युनिष्ट पार्टी केन्द्रले निरधारित कार्यक्रम अन्तरगत नेपाल अनेरास्ववियु जिल्ला समिती संगठन कालिकोट ले २० गते गाउपालिका वडामा विभिन्न ठाउमागरुमा जिल्ला संगठन को नेतृत्वमा रास्टघाती सम्झौता जलायको छ”।

सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने गृहकार्य थाल्यो , निजी क्षेत्रसँग छलफल

काठमाडौं – सरकारले लकडाउनको मोडल परिवर्तन गर्ने गृहकार्य थालेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिवर्तन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेसा–व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा सहभागी विभिन्न पेसा–व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्याभन्दा भोकमरीको […]