निगम भण्डारी अहिले वैदेशिक प्रतिक्रियावादी शक्तिको मिलिमतोमा नेपालमा विविध नाजायज स्वार्थ पूरा गर्ने खेलमा प्रमुख राजनीतिक दल प्रतिपक्षी र सत्ताधारीहरु लिप्त छन् । ती प्रमुख राजनीतिक दलका संगठनका युवा विद्यार्थीहरु पनि भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादसँग आफ्ना विविध स्वार्थ पूरा गर्ने दाउको पर्खाइमा छन् । साम्राज्यवादी विस्तारवादी शक्तिद्वारा राष्ट्रियताको लडाइँ परिवर्तनका विरुद्धमा निरन्तर प्रत्येक्ष वा […]
एकीकृत रामारोशन बिकास समाज कोटेश्वर काठमाडौ द्वारा रामारोशन गाउँपालिका अछाम क्षेत्रमा Covid-19 को सम्भाबित संक्रमण बाट वच्न र रोकथाम को लागी —सो क्षेत्र बाट काठमाडौ आइ बस्नु भयका ब्यक्तिहरु बाट सकेको सहयोग गर्नु पर्छ भन्ने उदेश्य ले स्वास्थय सामाग्री पठाउने क्रममा सबै को सकारात्मक सहयोग प्राप्त भयो र केही सामाग्री समाज बाट र केही ब्यक्तिगत […]
१९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ । त्यसपछि हत्या […]
१९ जेठ, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अनलाइनखबरसँग भने, ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी […]