जात कै कारण दलितहरु मर्नु पर्ने कहिले सम्म आखिर !

तुफान सिँह कालिकाेते ए, कथित ब्राह्मणबादी सोच भएका हरु हो । जात कै कारण दलित हरु मर्नु पर्ने कहिले सम्म आखिर हार्दिक श्रद्धाञ्जली भाइ तिमी प्रती …. दोसिलाई हदैसम्मको कानुनी कार्बाही होस … २१ औं सताब्दीसम्म आईपुग्दा पनि यो कथित ब्रह्माण्बादी सोच कहिले सम्म रहिरहने हो । बिगत लामो समयबाट प्रेममा रहेका जाजरकोट भेरी नगरपालिका […]

[ कानप्रेमी ]

बि पि बिद्रोही***********;छिमेकिलेहाकाहाकी ह्याकुल्लो खायोओल्टाइपल्टाइ लाप्सा लुछ्योदात उदाउदै गर्दन चपायोसासै नफेरी निल्योफोक्सो,कलेजो र फियोमेरो देशको !चुपचाप टोलाइरह्यो शासकजब कान चपाउन थालेपछी छिमेकिलेजुरुक्क उठ्यो र बोल्यो शासकत्यो कान मेरो हो ! उ कानप्रेमी हो खसी होस या राँगा वा किन नहोस देशमेरो देशको शासकलाइ कान मनपर्छपुर्बेली खसिको लामो कान होस यापश्चिम कालापानीको कान होस ?रातृभोजको कप्टेल […]

खै कहाँ आयो गणतन्त्र ?

– लक्ष्मण चौलागाईं विद्रोही आज गणतन्त्र आएको नेपाल प्रजातन्त्रको जति पनि रौनकता देखिदैन ! आजको गणतन्त्र इले थामी र वीरे थामीका सन्ततीलाई आएको देखिन्न !! हो, आज गणतन्त्र, गोलीले छेडेर अङ्गभंग भएका योद्दाहरुलाई आएको छैन ! आज गणतन्त्र, राणा र शाहले बनाएका जेलमा थुनिएका कम्युनिस्ट योद्धाहरुलाई आएको छैन !! हजारौंहजारको रगत बगाएर, लाखौको घरवास उठाएर, […]

पुँजीवादकाे विकल्पमा समाजवादी राज्य व्यवस्थाकाे अवधारणा

डिल्लिराज शर्मा आज विश्व कोभिड -१९ को महासंकटबाट गुज्रीरहेको छ । मानवीय क्षति र त्रासको दृष्टिकोणबाट हेर्ने हो भने दोस्रो विश्व युद्द पछिको सबैभन्दा ठूलो संकट नै कोभिड -१९ भएको कुरा बुझ्रुकहरु बताइरहेकाछन । र यो सहि पनि हो, यतिखेरको त्रास मानव सभ्यता नै रहदैन कि स्तरको भयो । सभ्यताको बिकासक्रममा महान वैज्ञानिक चाल्स्र डार्विनले […]