शहिद प्रज्वलकाे स्मृतिमा सहयाेद्दाकाे भावविहल संस्मरण

सहयोद्दा कामरेड प्रज्वल ! तपाईंको स्मृति दिबस आउदै गर्दा त्याे दिनको झल्को ले मलाई अत्याउदै छ । Dear कामरेड पार्टीको केन्द्रिय कार्यक्रम अनुसार तपाईं हामी आफ्नै आफ्नै कार्यक्षेत्रमा म कालिकोट बाट बन्द सफल पार्न आठ बिसकोट नगरपालिका दैलेख जाँदै गर्दा म दैलेख र कालिकोट जिल्ला सुभकालिका १ को लेख क्रस गर्दै थिए एक्कासि फोन आयो […]

कुनै ‘सरप्राइज प्याकेज’को आशा छैन

११ जेठ, काठमाडौं । अर्थमन्त्री र उनले तोकेको समूह आगामी आर्थिक वर्ष २०७८/७८ को बजेट लेखनमा जुटेको छ । कठिन परिस्थितिमा बनिरहेको यो बजेट सबैभन्दा कम अन्तर्क्रिया र कम सुझावमा आउन लागेको छ । सरकारलाई आगामी बजेटमा जनस्वास्थ्य र अर्थतन्त्र जोगाउने गरी कार्यक्रम ल्याउन दबाब छ । विषयविज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई गतिशील […]

विदेशबाट २५ हजार नेपाली ल्याउने सरकारको तयारी

काठमाडौं – सरकारले विदेशबाट २५ हजार नेपाली स्वदेश ल्याउने भएको छ । आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिएका हुन् । ‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन । हामीले नेपालीहरु भएका देशका सरकारसँग विभिन्न तरिकाले कुराकानी गरिरहेका छौं’ मन्त्री […]

भारतले वार्ता चाहेकै हो ? कालापानीबाट तत्काल सेना हटाओस्

११ जेठ, काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले कालापानीमा सैन्य क्याम्प राखेको दशकौं भइसक्यो । नेपालले पटक-पटक आग्रह गर्दा पनि नसुनेको भारत अहिले आएर मधुरो स्वरमा ‘कूटनीतिक ढंगबाट समस्याको समाधान गर्न तयार रहेको’ बताउँदैछ । तर, नयाँ नक्सा जारी गरेर नेपाल एक कदम अगाडि बढिसकेको छ । नेपाल सरकारले लिम्पियाधुरादेखि कालापानीसम्मको आफ्नो भूभागलाई समेटर […]