प्रदेश ५ नीति कार्यक्रमः यी क्षेत्र प्राथमिकतामा

प्रदेश ५ को सरकारले कोभिड-१९ को महामारीका कारण विश्व श्रमबजारबाट विस्थापित एवम् आन्तरिक रुपमा रोजगार गुमाएका व्यक्तिलाई पुनःस्थापना गर्ने नीति कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएकालाई उद्योग, कृषि तथा निर्माण क्षेत्रमा रोजगार अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनलाई नीति कार्यक्रममा प्राथमिकता दिएको छ। प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेश ५ का प्रदेश प्रमुख […]

बारामा थप एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्‍टि

११ जेठ, काठमाडौं । बारामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पण्डितले भने, ‘उनको जेठ ७ गते यहीँ परीक्षण गरिएको थियो । तर संक्रमितको सूचीमा उनी सर्लाहीको […]

एमसीसी परियोजनालाई यथास्थितीमा अघि नबढाउन नेकपाभित्र बहुमत नेता सहमत

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अघि बढाउने बारेमा छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय वैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा नेताहरुबीच छलफल भएको हो । छलफलअघि नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्टका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले ब्रिफिङ समेत गरेका थिए । वैठकमा एमसीसीको बारेमा फरक […]

चीनलाई टार्गेट गरेर युएस नेभीले प्यासेफिक ओसनमा गर्यो लेजर हतियारको परिक्षण

एजेन्सी – युएस नेभीले प्यासेफिक ओसनमा एक लेजर हतियारको परिक्षण गरेको छ । चीन र अमेरिकाबीच विवाद बढिरहेका वेला अमेरिकाले लेजर वेपनको परिक्षण गरेको हो । चीनले गत फरवरीमा गुआमबाट ३८० माइल पश्चिम क्षेत्रमा अमेरिकी एयरक्राफ्टलाई निशाना बनाएपछि अमेरिकाले यस्तो कदम चालेको हो । यो घटनापछि अमेरिकी नेभीले लेजरको प्रयोगले क्रु अथवा मरीन सैनिकलाई नोक्सान […]