अखिल क्रान्तिकारीका नेता बिष्ट द्धारा ऐन महरको गैर राजनितिक अभिव्यक्तिको खण्डन ज्वलन्त ६ प्रश्नको जवाफ दिन चुनौति

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष गोबिन्द बिष्टले सरकारी नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक रहेका ऐन महरको गैरराजनितिक अभिव्यक्तिको खण्डन गरेका छन । लामो ईतिहास बोकेको देशकै ठुलो बिद्यार्थि संगठनको संयोजक रहेका ऐन महर ज्युँदा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई हार्दिक श्रदाञ्जली भन्दै सामाजिक सञ्जालमा लेखेको बिषयलाई लिएर चौतर्फि आलोचित भएको भोलिपल्ट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल […]

नेकपा युवा नेता मल्ल द्धारा ऐन महरको अभव्यिक्तिको खण्डन

नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा धाैलागिरी ब्युराे इन्चार्च भाष्कर मल्लले एेन महरकाे अभिव्यक्तिकाे खण्डन गरेका छन । सरकारी नेकपा निकट अनेरास्ववियुका केन्द्रिय अधक्ष एेन महरले नेपाल कम्युनिष्ट पार्टी र त्यसकाे नेतृत्व विप्लवलाइ लक्षित गरि गैर राजनैतिक तर्क गरेकाे हुँदा त्यसकाे ठाडाे खण्डन गरेका हुन । मल्लकाे अाम जनसमुदायलाइ अपिल सँगै […]

काेराेना राेकथाम नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारलाइ नेकपा कालिकाेटकाे चेतावनी

यही हालत को तयारी ले कोरना संक्रमण झनै बढ्ने नेकपा कालिकोट को चेतावनी । नेकपा कालिकोटका सेक्रेटरी क रणदिपले स्थानिय तहको हालभैरहेको प्रचारे ब्यबस्थापन ले कोरना संक्रमित अझै बढ्ने र ठूलो मानबिय क्षति ब्यवहोर्नु पर्ने चेतावनी दिएको छ । स्थानिय कथित जनप्रतिनिधी को स्थिती देख्दा नजितेको भए हुन्थ्यो जस्तो धान देखिन्छ मान्छेहरु लाई जनचेतना समेत […]

प्रतिबन्ध छिचोल्दै झापामा विप्लवका कार्यकर्ताद्वारा १४५ घरपरिवारलाई राहत वितरण

झापा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले झापाका विभित्र स्थानमा प्रतिबन्ध छिचोल्दै १४५ घरपरिवारलाई राहत वितरण गरेका छन् । काेभिड -१९ (काेराेना) भाइरसका कारण गरिब, मजदुर, सुकुम्बासी लगायतका जनसमुदायलाई खाद्यान्नमा परेको असरलाई मध्य नजर गर्दै पार्टीले झापाको दमक नगरपालिका, कनकाई नगरपालिका र शिवशताक्षि नगरपालिका गरी पहिलो चरणमा खाद्यान्न वितरण […]