विप्लवका दैलेख इन्चार्ज दिपेन्द्रको कोरोना संक्रमितको भेदभाव रहित उपचार गर्न आग्रह

 जेठ ९ दैलेख । कोरोना भाइरस (कोभिड-१९) बिरुद्ध विश्वमा भयावह स्थिती भएको छ । यति नेपालमा पनि दिनानुदिन कोरोना संक्रमित भेटिएका छ ! योसगै केहि दिन अधि दैलेखमा पनि एक युवा कोरोना भाइरस देखिए पछी दैलेखका जनता भयवित भएका छ्न ! दैलेखका जनतालाइ भयवित नहुन र संक्रमितको भेदभाव रहित उपचार गर्न विप्लव नेकपाका जिल्ला इन्चार्ज […]

नेपालगञ्जमा उपचारत २१ जना कोरोना जितेर घर फर्किए

काठमाडौं – नेपालगञ्जमा उपचारत २१ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना कोरोनालाई जितेर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरुमा १२ जना पुरुष र ९ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन् । अस्पतालका प्रमुख […]

मन्त्रिपरिषद बैठक बस्दै,विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल हुने

काठमाडौं  – शुक्रबार विहान १० बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

९ जेठ, काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो । सर्लाहीको गौडेता नगरपालिका र रामनगर […]